Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)

सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)

दैनिकी न्यूज

२१, जेठ २०७७
सरकारले थप्यो कर तिर्ने अवधि (सूचिनासहित)
images

काठमाडौं । सरकारले कर तिर्ने अवधि थप गरेको छ। व्यबसायीहरुहरु आग्रहमा अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाएको हो । मन्त्रालयले निर्णय गरेसंगै आन्तरिक राजश्व विभागले नयाँ समयसीमा सहितको सूचना निकालेको छ ।

यस अघि जेठ २५ गतेसम्म कर तिर्न भनिएकोमा अब २ साता समय थप भएको छ । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिन्र सक्ने छन् ।

यसअघि आन्तरिक राजश्व विभागले कर तिर्न आउने सूचना प्रकाशित गरेसँगै व्यवसायी, महासंघ, राजनीतिक दलले विरुद्ध गरेका थिए ।

 

1.PNG

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १५:५९:५४ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology