Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल प्रहरी अस्पताल सिल

नेपाल प्रहरी अस्पताल सिल

दैनिकी न्यूज

२५, जेठ २०७७
नेपाल प्रहरी अस्पताल सिल
images

काठमाडौं । काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल गरिएको छ । अस्पतालको ल्याबमा कार्यरत एक जना र अर्का एकजनामा डाइलाइसिस गर्ने बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले अस्पतालमा कार्यरत एकजना र अर्का एक बिरामीमा कोरोना संक्रमण देखिएपछि नेपाल प्रहरी अस्पताल सिल गरिएको जानकारी दिए । अहिले त्यहाँ संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको खोजि सुरु भएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १४:०९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology