Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित

दैनिकी न्यूज

१२, आषाढ २०७७
गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित
images

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।

शुक्रवार बिहान जारी विज्ञप्तिमा तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि भएका हुन् ।

सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०७:१२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology