Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन

दैनिकी न्यूज

२८, आषाढ २०७७
सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन
images

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो ।

अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।रासस

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १०:१०:५० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology