Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

दैनिकी न्यूज

२९, आषाढ २०७७
मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ
images

कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।

प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए । रासस

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - ०९:२८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology