Logo

सोमवार, श्रावण २५ गते २०८३

images

किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा पक्राउ

किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा पक्राउ
images

ललितपुर । गोरखाका १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका–८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोेले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १७:१५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology