Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

२, श्रावण २०७७
आज नेकपा स्थायी कमिटी बैठक बस्दै
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) का दुुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दुई अध्यक्षबीच बैठकको तयारीका विषयमा छलफल भएको थियो । छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिएका हुन् ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०७:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology