Logo

बुधवार, श्रावण २७ गते २०८३

images

विप्लव समूहका चितवन जिल्ला इञ्चार्ज पक्राउ

विप्लव समूहका चितवन जिल्ला इञ्चार्ज पक्राउ

दैनिकी न्यूज

१३, श्रावण २०७७
विप्लव समूहका चितवन जिल्ला इञ्चार्ज पक्राउ
images

काठमाडौं । चितवनबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १३:४४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology