Logo

सोमवार, श्रावण २५ गते २०८३

images

फेरि बढ्न थाले कोरोना संक्रमित, एकैदिन थपिए तीन सय पन्ध्र

फेरि बढ्न थाले कोरोना संक्रमित, एकैदिन थपिए तीन सय पन्ध्र

दैनिकी न्यूज

१७, श्रावण २०७७
फेरि बढ्न थाले कोरोना संक्रमित, एकैदिन थपिए तीन सय पन्ध्र
images


काठमाडौं । पछिल्लो दिन फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएसँगै सो संख्या बढ्दै गएको हो ।
पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण गरिएको र एकैदिन तीन सय १५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो दिन नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना घर फर्केका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ।

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १६:४५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology