Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित

ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित

दैनिकी न्यूज

२४, श्रावण २०७७
ललितपुरको डुकुछापमा पनि भेटिए कोरोना संक्रमित
images

ललितपुर । ललितपुरको डुकुछापमा पनि कोरोनाबाट संक्रमित फेला परेका छन् । गोदावरी नगरपालिकामा पर्ने डुकुछाप विकट क्षेत्रका रुपमा लिइन्छ । 

गोदावरी वडा नं. ८ डुकुछापका ६९ वर्षका पुरुष दमको रोग भई पाटन हस्पिटलमा भर्ना भई उपचार गरिरहेका थिए । उनको परीक्षणको क्रममा शनिबार कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पताल प्रशासनले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - २०:३९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology