Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बंगलामुखीका एक महिलामा देखियो कोरोना पोजिटिभ

बंगलामुखीका एक महिलामा देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

२७, श्रावण २०७७
बंगलामुखीका एक महिलामा देखियो कोरोना पोजिटिभ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ११ बंगलामुखी घर भई बस्ने वर्ष २९ की एक महिलामा कोरोना पोटिटिभ देखिएको छ ।

उनी साउन २३ गते रिङ्गटालागि पाटन हस्पिटलमा पिसिआर परीक्षण गर्दा आजे पोजिटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना भै उपचार भैरहेको छ ।

 

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १७:४८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology