Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंमा मात्रै १ हजार ५२ जनामा कोरोना संक्रमण

काठमाडौंमा मात्रै १ हजार ५२ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२८, श्रावण २०७७
काठमाडौंमा मात्रै १ हजार ५२ जनामा कोरोना संक्रमण
images

काठमाडौं । काठमाडौं जिल्लामा मात्रै हालसम्म १ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका ११० जना सहित काठमाडौंमा मात्र कोरोना संक्रमितहरुको संख्या हजार नाघेको छ ।

लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरुको बढ्नु,सार्वजनिक यातायातको संचालन लगायतका कारणले संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेको छ । उपत्यकभर १ हजार ३ सय ७ जनामा कोरोना संक्रमण फैलिएको छ । नेपाल समाचारपत्रबाट

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ०६:२४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology