Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहिवार दुई सय १३ मा कोरोना संक्रमण पुष्टि, निको भए २९६

बिहिवार दुई सय १३ मा कोरोना संक्रमण पुष्टि, निको भए २९६

दैनिकी न्यूज

१५, माघ २०७७
बिहिवार दुई सय १३ मा कोरोना संक्रमण पुष्टि, निको भए २९६
images

काठमाडौं । आज थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:१५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology