Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, माघ २०७७
आज १०५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जनाएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।

२४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १९:५४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology