Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ डिस्चार्ज

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ डिस्चार्ज

दैनिकी न्यूज

४, फाल्गुण २०७७
आज १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ डिस्चार्ज
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ। यस्तै २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

पछिल्लो २४ घण्टामा ९९ जना डिस्चार्ज भएसँगै कोरोना जितेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७४ जना र १५ सय ८७ जनाको आइसोलसनमा उपचार भइरहेको छ।

अहिलेसम्म २ हजार ५५ जना संक्रमितको मृत्यु भएको छ । अहिले १ हजार ५८७ सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १८:३७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology