Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १०४ जनामा कारोना संक्रमण पुष्टि

आज १०४ जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
आज १०४ जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् भने ६३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २ लाख ७१ हजार ५० रहेको छ ।

यसैगरी गत २४ घण्टामा कुनै पनि संक्रमित ज्यान गएको छैन । यसअघि ३ हजार १२ कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

हाल नेपालमा ९११ जना संक्रमित रहेका छन् भने ५५ जा क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १७:०५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology