Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ५३ जनालाई कोरोना संक्रमण पुष्टि

आज ५३ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, चैत्र २०७७
आज ५३ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या अनुसार सोही अवधिमा ७७ जना कोरोनामुक्त भएका छन् भने एक संक्रमितको पनि मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ जसमध्ये २ लाख ७१ हजार ३२६ जना निको भएका छन् भने ३ हजार ११४ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ८९१ रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १७:२२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology