Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ११४ जनामा कोरोना संक्रमण पुष्टि

आज ११४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, चैत्र २०७७
आज ११४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज २४ घण्टामा ११४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ हजार ७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:३३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology