Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ७९ जनामा कोरोना संक्रमण पुष्टि

आज ७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, चैत्र २०७७
आज ७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ८१५ रहेको छ ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएन । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ९९८ रहेको छ भने ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १९:२६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology