Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, चैत्र २०७७
आज १४१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय २२ जनाको पीसीआर परीक्षण भएकोमा १४१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ८२ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमिमतको पनि मृत्यु भएको छैन ।

अहिलेसम्म नेपालमा २ लाख ७६ हजार ९८० जनामा संक्रमण पुष्टि भएको जसमध्ये २ लाख ७२ हजार ६१२ जना निको भएका छन् भने ३ हजार २७ जनाको मृत्यु भएको छ । अहिले १३ सय ४१ ज्ना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टिनमा छन् ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २०:३६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology