Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज देशभर ६९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि ९६ को मृत्यु

आज देशभर ६९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि ९६ को मृत्यु

दैनिकी न्यूज

१४, जेठ २०७८
आज देशभर ६९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि ९६ को मृत्यु
images

काठमाडौं । आज देशभर थप ६९ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा ६ हजार ९५१ जनामा पोजेटिभ देखिएको हो । 

पछिल्लो २४ घण्टामा नेपालमा ९८ सय २१ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ । 

अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ । 

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - १६:०२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology