Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ६८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, जेठ २०७८
आज देशभर ६८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज ६८ सय २५ जनालाई कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ५९ सय ४ निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १६:२१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology