Logo

बुधवार, श्रावण २७ गते २०८३

images

यी हुन् उपसचिवमा बढुवा हुने १५ शाखा अधिकृतहरु

यी हुन् उपसचिवमा बढुवा हुने १५ शाखा अधिकृतहरु

दैनिकी न्यूज

२०, माघ २०७८
यी हुन् उपसचिवमा बढुवा हुने १५ शाखा अधिकृतहरु
images

काठमाडौं । लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृत उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबार बसेको बढुवा सिफारिस बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिसमा नाम परेकाहरुमा उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् । यसअघि सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् ।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १०:११:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology