Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सगरमाथा पोलिक्लिनिकले नारीदिवसमा मधुमेहको निःशुल्क परीक्षण गर्ने

सगरमाथा पोलिक्लिनिकले नारीदिवसमा मधुमेहको निःशुल्क परीक्षण गर्ने

दैनिकी न्यूज

२२, फाल्गुण २०७८
सगरमाथा पोलिक्लिनिकले नारीदिवसमा मधुमेहको निःशुल्क परीक्षण गर्ने
images

काठमाडौं । काठमाडौंको कालिमाटीमा अवस्थित सगरमाथा पोलिक्लिनिकले नारीदिवसको अवसरमा मधुमेह परिक्षण निःशुल्क गर्ने भएको छ ।

अन्य ल्याब परिक्षणमा पनि भारि छुटको ब्यबस्था गरेको सगरमाथा पोलिक्नििकले जनाएको छ । सगरमाथा पोलिक्लिनिकले थाइराड रु ४ सय, भिडियो एक्सरे ५००, इसिजी १०० ,एचबीए ५०० र भिटामिन डि १२०० रुपैयाँमा गर्ने निर्णय गरेको सञ्चालक नेत्र प्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार यो योजना फागुन २३ गतेदेखि २५ गतेसम्म लागू हुनेछ ।

1.jpg

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १४:५०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology