Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठबाट दिल बहादुर तामाङ पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठबाट दिल बहादुर तामाङ पक्राउ

दैनिकी न्यूज

१५, पौष २०८०
जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठबाट दिल बहादुर तामाङ पक्राउ
images

काठमाडौं। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका वडा नं. २ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १५, २०८० आइतवार - ०७:१४:४२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology