Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने

अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने

दैनिकी न्यूज

१९, पौष २०८०
अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने
images

काठमाडौं । अबदेखि पशुपति आरतीको भिडियो खिच्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिपप्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरेको हो ।

साथै, उक्त स्थानमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रायोजनका लागि राखिएको पाइएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने कोषले एक सूचनामार्फत जानकारी गराएको छ ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २०:४५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology