Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको गोदावरीमा चोरी

ललितपुरको गोदावरीमा चोरी

दैनिकी न्यूज

२१, पौष २०८०
ललितपुरको गोदावरीमा चोरी
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ मनोक्रान्ति हाइट बस्ने गजेन्द्र राज नेम्वाङको घरबाट कोही नभएको अवस्थामा नगद तथा जिन्सी सामानहरू समेत गरी करिब ३ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०६:५६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology