Logo

बुधवार, श्रावण २७ गते २०८३

images

१६ डीआईजीको सरूवा,

१६ डीआईजीको सरूवा,

दैनिकी न्यूज

२४, पौष २०८०
१६ डीआईजीको सरूवा,
images

काठमाडौँ गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्। एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो।

सरूवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २१:०७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology