Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

२६, पौष २०८०
आज सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने छन् । बाजुरा, बझाङ, डोटी लगाएत अन्य जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०७:३७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology