Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

दैनिकी न्यूज

१७, बैशाख २०८२
आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति
images

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए। शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए ।

यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो ।

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - २१:२९:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology