Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यो वर्षको एसईई चैत १९ गतेबाट

यो वर्षको एसईई चैत १९ गतेबाट

दैनिकी न्यूज

७, माघ २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

images
प्रकाशित मिति :माघ ७, २०८२ बुधवार - १९:१५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology