Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंमा १९९ सहित उपत्यकामा नै थपिए २३२ कोरोना संक्रमित

काठमाडौंमा १९९ सहित उपत्यकामा नै थपिए २३२ कोरोना संक्रमित

दैनिकी न्यूज

९, भाद्र २०७७
काठमाडौंमा १९९ सहित उपत्यकामा  नै  थपिए २३२ कोरोना संक्रमित
images

काठमाडौं ।मंगलबार काठमाडौंमा १९९ सहित उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो ४:१५ बजे जारि गरेको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका बताएका छन्।
उनले काठमाडौंमा १९ ९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना कोरोना संक्रमित देखिएका बताएका छन्।

सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभरमा ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १६:३६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology