Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गण्डकी प्रदेशमा थपिए ४० संक्रमित

गण्डकी प्रदेशमा थपिए ४० संक्रमित

दैनिकी न्यूज

१९, भाद्र २०७७
गण्डकी प्रदेशमा थपिए ४० संक्रमित
images

काठमाडौं । गण्डकी प्रदेशमा थप ४० जना कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

1.jpg

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - ०८:३९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology