Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ह्वात्तै बढ्न थाल्यो कोरोना निको हुने संख्या, पछिल्लो २४ घण्टाले देखायो आशा

ह्वात्तै बढ्न थाल्यो कोरोना निको हुने संख्या, पछिल्लो २४ घण्टाले देखायो आशा

दैनिकी न्यूज

२१, कार्तिक २०७७
ह्वात्तै बढ्न थाल्यो कोरोना निको हुने संख्या, पछिल्लो २४ घण्टाले देखायो आशा
images

काठमाडौं । नेपालमा कोरोना संक्रमित भन्दा निको हुने ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा शुक्रबार २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३४ हजार ९०५ छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १७:१३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology