Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कस्तो छ कोरोनाको पछिल्लो अवस्था ? कति भए निको !

कस्तो छ कोरोनाको पछिल्लो अवस्था ? कति भए निको !

दैनिकी न्यूज

२९, कार्तिक २०७७
कस्तो छ कोरोनाको पछिल्लो अवस्था ? कति भए निको !
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५०३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनको संक्रमणबाट निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २१५ पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १६:४५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology