Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार कोरोना संक्रमित बढे कि घटे ? यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

सोमबार कोरोना संक्रमित बढे कि घटे ? यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

दैनिकी न्यूज

१, मंसिर २०७७
सोमबार कोरोना संक्रमित बढे कि घटे ? यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित १ हजार १९७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १७:१७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology