Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि

आज १०५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, माघ २०७७
आज १०५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको जनाएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ छ ।

२४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १९:५४:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology