Logo

बुधवार, श्रावण २७ गते २०८३

images

३५३५ को पिसिआर गर्दा ४७ जनामा कोरोना संक्रमण

३५३५ को पिसिआर गर्दा ४७ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२२, फाल्गुण २०७७
३५३५ को पिसिआर गर्दा ४७ जनामा कोरोना संक्रमण
images

काठमाडौं । नेपालमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८२८ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १९:०३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology