Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज १०४ जनामा कारोना संक्रमण पुष्टि

आज १०४ जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
आज १०४ जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् भने ६३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २ लाख ७१ हजार ५० रहेको छ ।

यसैगरी गत २४ घण्टामा कुनै पनि संक्रमित ज्यान गएको छैन । यसअघि ३ हजार १२ कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

हाल नेपालमा ९११ जना संक्रमित रहेका छन् भने ५५ जा क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १७:०५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology