Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, चैत्र २०७७
आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या अनुसार सोही अवधिमा ७५ जना कोरोनामुक्त भएका छन् भने एक संक्रमितको पनि मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ जसमध्ये २ लाख ७१ हजार ४०१ जना निको भएका छन् भने ३ हजार ११४ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ८९५ रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २१:०३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology