Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ९४ जनालाई कोरोना संक्रमण पुष्टि

आज ९४ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, चैत्र २०७७
आज ९४ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २ हजा। ७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १६:५६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology