Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १५६ जनामा कोरोना संक्रमण पुष्टि

आज १५६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, चैत्र २०७७
आज १५६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ७० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ।

कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भएको छ । अहिले १२ सय ९९ जना आइसोलेसनमा छन् । यस्तै कोरोनाको शंकामा ५२ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

 

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - २१:५७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology