Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कस्तो छ कोरोनाको पछिल्लो अवस्था ?

कस्तो छ कोरोनाको पछिल्लो अवस्था ?

दैनिकी न्यूज

१४, चैत्र २०७७
कस्तो छ कोरोनाको पछिल्लो अवस्था ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको हो । यस्तै, २४ घण्टामा ९३ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाबाट शनिबार थप ३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । १ हजार २ सय ८८ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ५९ हजार ४५

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १७:४१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology