Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

आज १४१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, चैत्र २०७७
आज १४१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय २२ जनाको पीसीआर परीक्षण भएकोमा १४१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ८२ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमिमतको पनि मृत्यु भएको छैन ।

अहिलेसम्म नेपालमा २ लाख ७६ हजार ९८० जनामा संक्रमण पुष्टि भएको जसमध्ये २ लाख ७२ हजार ६१२ जना निको भएका छन् भने ३ हजार २७ जनाको मृत्यु भएको छ । अहिले १३ सय ४१ ज्ना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टिनमा छन् ।

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २०:३६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology