Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १५२ जनामा कोरोना संक्रमण पुष्टि

आज १५२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, चैत्र २०७७
आज १५२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२ सय १३ जनाको पीसीआर परीक्षण भएकोमा १५२ जनालाई पोजेटिभ देखिएको हो ।

उहाँका अनुसार सोही अवधिमा ६५ जना संक्रमणमुक्त भएका छन् भने एक संक्रमितको मृत्यु भएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ८५१ ज्ना निको भएका छन् भने ३ हजार ३१ ज्नाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - २२:३८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology