Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार ३३७ जनालाई कोरोना संक्रमण पुष्टि

शनिबार ३३७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२८, चैत्र २०७७
शनिबार ३३७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या २८ सय पुगेको छ ।

सोही अवधिमा १५१ जना निको भएका छन् भने एक संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने २ ला ख७३ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् । ३ हजार ३९ संक्रमितको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १६:१५:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology