Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण

सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२३, बैशाख २०७८
सभामुखको नेगेटिभ रिपोर्ट, प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण
images

काठमाडौँ । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । रासस

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - १४:१६:४८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology