Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि घट्यो

ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि घट्यो

दैनिकी न्यूज

२, जेठ २०७८
ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि घट्यो
images

काठमाडौं । २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, १४५ जना कोरोना मृतक थपिएका छन् । क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - १८:०५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology