Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ६७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, जेठ २०७८
आज देशभर ६७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप ६७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ । योसगै देशभर ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने ४ लाख ११ हजार ६०३ निको भएका छन् ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १६:१४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology