Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ६६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ८६ सय ६३ जना संक्रमणमुक्त

आज देशभर ६६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ८६ सय ६३ जना संक्रमणमुक्त

दैनिकी न्यूज

२१, जेठ २०७८
आज देशभर ६६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ८६ सय ६३ जना संक्रमणमुक्त
images

काठमाडौं । देशभर आज ६६ सय ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ८६ सय ६३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७७ सय ३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - १६:३८:२० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology